२०८३ असार १५ गते
२०८३ असार १५ गते
-सिबी लामा, धुलिखेल । राजनीतिमा कहिलेकाहीँ विचारको भाषा प्रयोग गरेर अविचारको राजनीति गरिन्छ। वर्गसंघर्ष, क्रान्ति, जनपक्षीयता र मार्क्सवादका शब्दावली प्रशस्त प्रयोग गरिए पनि त्यसको वास्तविक सार वर्गीय नभई व्यक्तिकेन्द्रित, संकीर्ण वा अवसरवादी हुन सक्छ। मार्क्सवादी दर्शनले यस्ता प्रवृत्तिको मूल्याङ्कन भाषण, नाराबाजी वा शब्दाडम्बरबाट होइन, त्यसको वर्गीय सार, राजनीतिक दिशा र…