२०८२ मंसिर २२ गते
२०८२ मंसिर २२ गते
खानीखोला, २२ मंसिर २०८२ श्री कुमारी माध्यमिक विद्यालयको आयोजनामा आज पेङ दोर्जे आकृति सहितको ड्म्फु पार्क, खानीखोला-४ मा “शैक्षिक वनभोज कार्यक्रम-२०८२” भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि खानीखोला गाउँपालिका अध्यक्ष आदरणीय इन्द्रबहादुर थिङज्यू रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा प्र. प्र. अ. रमेशकुमार तिमल्सिनाज्यू रहनुभएको थियो।…