२०८३ असार १ गते
२०८३ असार १ गते
चुडामणि तिमल्सिना काभ्रे, वेथानचोक। काभ्रेपलाञ्चोकको वेथानचोक गाउँपालिका–१ का दुई परिवार विगत १२ वर्षदेखि विद्युत् सेवाबाट वञ्चित रहँदै आएका छन्। नियमित रूपमा विद्युत् महसुल तिर्दै आए पनि घरमा बत्ती नबल्दा उनीहरू अन्धकारमै जीवन बिताउन बाध्य भएका छन्। स्थानीय रिमबहादुर तिमल्सिनाका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि उनको घरमा विद्युत् सेवा अवरुद्ध…