२०८२ माघ २९ गते
२०८२ माघ २९ गते
चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-१ वाङ्थलीमा वडा कार्यालय उद्घाटन गर्दै ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले राजु आले तामाङको संयोजक र सागर तामाङको सह-संयोजकत्वमा समिति गठन गरेको हो। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा…