२०८२ फाल्गुन ४ गते
२०८२ फाल्गुन ४ गते
• रचना मोक्तान यात्री ✍ रगतपिच्छे भएको एउटा पैतालाको छाप जसको प्रत्येक रेखामा घर छुटेको कथा सुकिरहेको छ। त्यसैभित्र हिँडिरहेको छ एउटा परिवार बुबाको काँधमा बोकेको छ आकाश, आमाको आँचलमा गाँसिएको छ डर, र सानो हातले समातेको छ भोलिको अधुरो आशा। उनीहरू घर छोडेर हिँडेका होइनन्, घरले नै उनीहरूलाई छोडेको…