२०८२ माघ २४ गते
२०८२ माघ २४ गते
— जोसेफ स्टालिन अनुवादः— किरात नाकारा श्रमिकहरूको संघर्ष सधैं र सबै ठाउँमा एउटै स्वरूपमा देखा पर्दैन ।" मार्च ३०, १९०८ एक समय यस्तो पनि थियो, जब मजदुरहरूले आफ्ना मालिकहरूविरुद्ध लड्दा मेसिनहरू तोडफोड गर्थे र कारखानाहरूमा आगो लगाउँथे । त्यतिबेलाका मजदुरहरू यसो भन्थे — “मेसिनहरू नै गरिबीका कारण हुन ! कारखाना…