२०८२ माघ २० गते
२०८२ माघ २० गते
राेशी / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकामा ५ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । १९ गते सम्पन्न पालिका स्तरीय निर्वाचन परिचालन समितिको विस्तारित बैठकले तिलकबहादुर लामा (नबिन)को संयोजकत्वमा र जगत तामाङको सह–संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । विस्तारित बैठकलाई सम्बोधन…