२०८२ फाल्गुन १ गते
२०८२ फाल्गुन १ गते
- अर्पण उत्कर्ष फागुन १ आवाज दबिएकाहरुले चिच्याउदै नारा लगाउदै गाउँ शहर गुन्जमान बनाएको दिन । चुलो बाट अगुल्टो झिकेर महिलाहरुले बिद्रोहको मसाल बोकेको दिन । हंसिया उध्याउदै सामन्ती खुनिबाजहरुको घाँटी छिमोल्न युवाहरु तम्तयार भएको दिन । मान्छेले म पनि मान्छे हुँ भन्दै बिभेदको पर्खाल भत्काउदै समानताको गीत गाएको दिन…