२०८२ माघ १६ गते
२०८२ माघ १६ गते
-लाेक लामा,काभ्रे तिमीले खनेको गोरेटोहरुमा अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन् तिमीले बोलेको आवाजहरुमा अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन् तिमीले कोरेको गीतहरुमा अझै ज्युँदो संगीतहरु भरिइरहेछन् तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन् बिगतमा के भो के भो नरुनु कठै अतितका ती खतरा लाई नछुनु कठै । हो माया…