३ महिना अगाडि
३ महिना अगाडि
मध्यरातमा को बर्बराउँछ? • राजीव माेक्तान तामाङ मध्यरातमा को बर्बराउँछ? जब सहर निदाउँछ, गल्लीहरू सुनसान हुन्छन्, बत्तीहरू मधुरो हुँदै जान्छन्, र मान्छेका आवाजहरू एक-एक गर्दै हराउँछन्। मध्यरातमा मसानघाटमा भूत जाग्छ, पिशाच बर्बराउँछ, प्रेत बोल्छ, हावाले रुखका पात हल्लाउँछ, अनि सुनसान बाटोमा कसैको पाइला चलेझैँ लाग्छ। अबेलासम्म भट्टीमा जाँड…