Khulla Bichar Online

प्रदेश

भारतको अघोषित अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजीरोटी संकटमा

भारतको अघोषित अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजीरोटी संकटमा

काठमाडौं, ४ असार । भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। इलामका ५६ उद्योग बन्द भइसकेको अवस्थामा आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगानसमेत पूर्ण रूपमा बन्द भएका छन्। नेपाल चिया उत्पादक संघका अनुसार निर्यात…
More
“मृगतृष्णाको युग”

“मृगतृष्णाको युग”

"मृगतृष्णाको युग" •शिशिर भण्डारी आजभोलि जता हेर्‍यो उतै एउटा मरुभूमि फैलिएको छ ।   त्यो केवल भूगोलको मरुभूमि होइन, मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।   यहाँ बालुवा मात्र बालुवा छ सूचनाका बालुवा, नाराका बालुवा, उत्तेजनाका बालुवा अर्थात हतारमा जन्मिएका विश्वासहरू ।   दिनभरि हावाले तिनलाई उडाइरहन्छ, आकाश धमिलो बनाइरहन्छ…
More
१२ वर्षदेखि अन्धकारमा दुई परिवार, महसुल तिर्छन् तर बत्ती बल्दैन

१२ वर्षदेखि अन्धकारमा दुई परिवार, महसुल तिर्छन् तर बत्ती बल्दैन

चुडामणि तिमल्सिना   काभ्रे, वेथानचोक। काभ्रेपलाञ्चोकको वेथानचोक गाउँपालिका–१ का दुई परिवार विगत १२ वर्षदेखि विद्युत् सेवाबाट वञ्चित रहँदै आएका छन्। नियमित रूपमा विद्युत् महसुल तिर्दै आए पनि घरमा बत्ती नबल्दा उनीहरू अन्धकारमै जीवन बिताउन बाध्य भएका छन्। स्थानीय रिमबहादुर तिमल्सिनाका अनुसार २०७२ सालको विनाशकारी भूकम्पपछि उनको घरमा विद्युत् सेवा अवरुद्ध…
More
बीपी राजमार्गको सेल्फी डाँडामा बस दुर्घटना : ८ जनाको मृत्यु, सबैको सनाखत(विवरण सहित)

बीपी राजमार्गको सेल्फी डाँडामा बस दुर्घटना : ८ जनाको मृत्यु, सबैको सनाखत(विवरण सहित)

काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ स्थित बीपी राजमार्ग अन्तर्गत बुचाकोटको सेल्फी डाँडामा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा…
More
“जनादेश रूपान्तरणको तर बजेट निरन्तरताको”

“जनादेश रूपान्तरणको तर बजेट निरन्तरताको”

•  शिशिर भण्डारी भूमिका: कहिलेकाहीँ कुनै दस्तावेजको शक्ति त्यसले के लेख्यो भन्ने होइन, त्यसले के बदल्न सकेन भन्ने हुन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार बजेट प्रस्तुत गर्दा प्रयोग गरेका शब्द, शैली र प्रस्तुति निस्सन्देह विगतका अर्थमन्त्रीहरूका भन्दा फरक र आकर्षक थिए । “संरचनात्मक सुधारको नयाँ चरण”, “आर्थिक रूपान्तरण”,…
More
“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

“आक्रोश, अधैर्य र अस्वीकारको वर्तमान समाज”

•  शिशिर भण्डारी भूमिका: मानव इतिहासमा सायद यस्तो समय कमै आएको थियो होला, जहाँ मानिस यति धेरै जोडिएको पनि होस् र यति धेरै भित्रभित्रै टुटिरहेको पनि । प्रविधि, सूचना र अभिव्यक्तिको विस्फोटले संसारलाई यति नजिक ल्यायो, तर मानिसको मनलाई झन् अस्थिर, अधैर्य र थकित पनि बनायो । आज समाज बाहिरबाट…
More
काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो । प्रतिवेदनअनुसार…
More
पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

-चेत बहादुर लामा,संयोजक,नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक । रामेछापको सुनापति गाउँपालिका-४, बेथान, डहु । पहाडको काखमा लुकेको,एक दशक अगाडि सडक र सुविधाबाट टाढा रहेको यो विकट गाउँले नेपाली शिक्षाको इतिहासमा एउटा तुफानी अध्याय थपिदिएको छ । जब एसईई २०८२ को नतिजा सार्वजनिक भयो, देशभर स्तब्ध भयो । राष्ट्रिय उत्तीर्ण…
More
एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

" आज वाङ्थलीमा रहेका थोकरहरूको समूह त्यही यात्राको साक्षी हो। कुनै समय साङास्वति र लौरेदेउराली आजको नगरकोटभन्दा धेरै महत्त्वपूर्ण स्थान थिए भन्ने जीवित इतिहास हो।" • राजीब माेक्तान तामाङ एक सय वर्ष अघि कस्तो थियो त साङास्वति र लौरेदेउराली?याे ठाउँको सामान्य चिनारी दिन यहाँ केही तथ्यपरक घटना र इतिहासलाई खोतल्नुपर्ने…
More
डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

- शिशिर भण्डारी भूमिका: शहरको एउटा कुनामा डोजरको आवाज गुञ्जिरहेको छ । धूलोको मुस्लो आकाशतिर उठिरहेको छ, र त्यसैसँग उठिरहेका छन् केही अधुरा कारूणीक चिच्याहटहरू - जसलाई कसैले सुन्न चाहँदैन । केही क्षणअघि जसलाई “घर” भनिन्थ्यो, त्यो अहिले माटो र धुलोमा मिसिएको टुक्रिएका काठहरूको थुप्रो बनेको छ । त्यहाँ अडेस…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.