२०८३ असार १८ गते
२०८३ असार १८ गते
– शिशिर भण्डारी सामाजिक लोकतन्त्र : घोषणाभन्दा अगाडि के छ ? महाधिवेशनले "सामाजिक लोकतन्त्र" लाई आफ्नो मार्गदर्शक विचारका रूपमा अघि सारेको देखिन्छ । तर सामाजिक लोकतन्त्र केवल एउटा राजनीतिक नारा होइन; यसको लामो वैचारिक इतिहास र व्यावहारिक परम्परा छ । युरोपमा सामाजिक लोकतन्त्रको विकास श्रमिक आन्दोलन, श्रमिक अधिकार, प्रगतिशील कर…