२०८२ माघ ९ गते
२०८२ माघ ९ गते
काभ्रे /बसुन्धरा हुमागाई फागुन २१ गते हुने निर्वाचनकाे लागि काभ्रेपलान्चोक जिल्लाको काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुनुहुन्छ। न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेताका रूपमा परिचित हुमागाई ब्यबहारिक, जनमुखी राजनीति र समाजवादी विचारधारामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ। काभ्रेको समृद्धि, किसानको…