२०८३ भाद्र १२ गते
२०८३ भाद्र १२ गते
राजीब माेक्तान तामाङ तामाङ समाजमा "गोनेङ्या" भन्नासाथ छुट्टै रौनक आउँछ। गोनेङ्याको समय सीमा राखेर वर्षे खेति किसानको काम गरिन्छ। सम्पूर्ण बाली लगाउने काम सकेर गोने मनाउने तयारी हुन्छ। गोनेपछि वर्खे बाली लगाइँदैन। गोनेङ्या पछि मौसम फेरिन्छ भन्ने विश्वास छ। मौसम पनि गज्जबको हुन्छ, चर्केको घाम, जताततै हरियाली, मुख्य बाली धान…