२०८३ भाद्र ११ गते
२०८३ भाद्र ११ गते
काभ्रेपलाञ्चोक/एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा चौरीदेउराली गाउँपालिका-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति ६४ वर्षीय अच्युतप्रसाद न्यौपाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा भदौ ९ गते काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई काभ्रे ल्याई जिल्ला अदालतबाट…