Khulla Bichar Online

Khulla Bichar Online

303 Posts
काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो । प्रतिवेदनअनुसार…
More
२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

•  शिशिर भण्डारी भूमिका: नेपालको वामपन्थी आन्दोलन अहिले सामान्य राजनीतिक उतारचढावको चरणमा मात्रै छैन । यो आफ्नो ऐतिहासिक औचित्य, वैचारिक विश्वसनीयता र भविष्यको अस्तित्वमाथि उठेका गम्भीर प्रश्नहरूको मोडमा उभिएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलन केवल एउटा चुनावी शक्ति वा सत्ताको प्रतिस्पर्धी राजनीतिक धारा मात्र थिएन - यो…
More
तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

नेपाल तामाङ घेदुङ केवल 'सांस्कृतिक झाँकी देखाउने' वा 'वर्षमा एक पटक उत्सव मनाउने' क्लब मात्र बनेर तामाङ समुदायको समग्र रूपान्तरण सम्भव छैन । यसका लागि घेदुङले बाहिरी संरचना (नीति, आर्थिक, राजनीति) र भित्री चेतना (अध्यात्म र संस्कार) दुवै पक्षमा समानान्तर काम गर्नु पर्दछ । १. बाहिरी संरचनाको रूपान्तरण: नीति, अर्थ…
More
मण्डनदेउपुरमा अब आइतबार पनि विद्यालय खुल्ने

मण्डनदेउपुरमा अब आइतबार पनि विद्यालय खुल्ने

काभ्रे /काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालयहरूमा साताको दुई दिन दिइँदै आएको बिदा कटौती गरेको छ। नगर कार्यपालिकाको २०८३ जेठ १ गते बसेको बैठकले आइतबारको बिदा खारेज गर्दै आगामी आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। नगरपालिकाद्वारा जारी सूचनाअनुसार अब नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू साताको ६ दिन सञ्चालन…
More
विमानस्थलको भीडमा त्याे मलिन अनुहार

विमानस्थलको भीडमा त्याे मलिन अनुहार

“१०० दिनभित्र हजारौँ युवा स्वदेश फर्काइनेछ।”नयाँ राजनीतिक दल उदाएपछि गरिएको यो घोषणा धेरै युवाका लागि आशा बन्यो ।विदेशिएका युवालाई फर्काएर देशमै रोजगारी सिर्जना गर्ने वाचा नेताहरूका भाषणमा बारम्बार सुनियो। “विदेशका गल्ली–गल्लीमा नेपाल फर्किन सूचना टाँसिनेछ,” भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म बहस जन्माएको थियो। तर सरकार बनेको १०० दिन पुग्नै…
More
पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

-चेत बहादुर लामा,संयोजक,नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक । रामेछापको सुनापति गाउँपालिका-४, बेथान, डहु । पहाडको काखमा लुकेको,एक दशक अगाडि सडक र सुविधाबाट टाढा रहेको यो विकट गाउँले नेपाली शिक्षाको इतिहासमा एउटा तुफानी अध्याय थपिदिएको छ । जब एसईई २०८२ को नतिजा सार्वजनिक भयो, देशभर स्तब्ध भयो । राष्ट्रिय उत्तीर्ण…
More
“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

काभ्रेको विकट डाँडापारी खानीखोला–५ साल्मेचाकल गाउँमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको जीवन संघर्ष, जिम्मेवारी र अधुरो रहरबीच बुनिएको एउटा प्रेरणादायी कथा हो। २०३९ सालमा जन्मिएका स्याङ्तान सानै उमेरमै आमा गुमाएर टुहुरा बने। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरेकी थिइन्। तीन दिदीबहिनीका एक्ला भाइ…
More
नारायणी नमुना माविको सफलता, ३७ विद्यार्थीले ल्याए ४ जीपीए

नारायणी नमुना माविको सफलता, ३७ विद्यार्थीले ल्याए ४ जीपीए

चितवन / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी भएका ३८० जना विद्यार्थीमध्ये ३७ जनाले ४ जीपीए ल्याएका छन्। तीमध्ये १९ छात्र र १८ छात्रा रहेका छन्। एक जनाबाहेक सबै विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक रामशरण…
More
डहु माविको ऐतिहासिक सफलता : ११ जनाले ल्याए 4 GPA

डहु माविको ऐतिहासिक सफलता : ११ जनाले ल्याए 4 GPA

रामेछाप-सुनापति गाउँपालिका–४, बेथान डहुस्थित श्री डहु माध्यमिक विद्यालय ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पहाडी ग्रामीण भेगकै उत्कृष्ट विद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो। विद्यालयका प्रधानाध्यापक दल बहादुर तामाङ का अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ४८…
More
“जनआक्रोशबाट जन्मिएको रास्वपाको उदय र संकट”

“जनआक्रोशबाट जन्मिएको रास्वपाको उदय र संकट”

•  शिशिर भण्डारी भूमिका: नेपाल अहिले केवल राजनीतिक संक्रमणको चरणमा मात्रै छैन; ऊ गहिरो मनोवैज्ञानिक उथलपुथलको दौडबाट गुज्रिरहेको छ । पुराना दलहरूको भ्रष्टाचार, भागबण्डा, सत्ता–लोभ र असफल शासनले जनतामा यस्तो वितृष्णा जन्मायो कि उनीहरू “सुधार” होइन, “विस्फोट” खोज्न थाले । यही आक्रोशको जगमा रास्वपा, रवि लामिछाने, बालेन शाहजस्ता नयाँ शक्तिहरू…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.